बचतका प्रकारहरु
ऋणका प्रकारहरु
अैंचो पैंचो नै किन ?
“निरन्तर सेवा अटुट विश्वास गर्छ यसले आर्थिक विकास” भन्ने नाराका साथ २०४६ साल वैशाख १ गते १५ जना व्यक्तिहरुको एक समुह मिलेर मासिक ५० रुपैयाका दरले जम्मा गर्ने गरी अैचो पैचो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना भएको हो ।