उधोग / पर्यटन प्रबदन ॠण
संस्थाका शेयर सदस्यहरुलाई उद्यमशिल व्यवसायहरु प्लास्टिक,फर्निचर,कपडा,ग्रील,गार्मेन्ट,छापाखाना,बेकरी,जुत्ता तथा चप्पल,मसला,हस्तकला, चाउचाउ, घरेलु उत्पादन साथै ट्राभल एजेन्सी,कम्तीमा ३ वर्ष देखि आफ्नै घर जग्गामा सञ्चालन भएको होटल (रिसोर्ट) व्यवसाय आदि क्षेत्रमा ऋण लगानी गर्न सकिनेछ । यस प्रकारको ऋण प्राप्त गर्न संस्थाका शेयर सदस्यको एकलौटी वा संयुक्त हकभोग भई सम्वन्धित मालपोत कार्यालयमा दर्ता श्रेस्ता कायम रहेको घर जग्गा धितो राख्ने शर्त गरी संस्थामा आवेदन गर्नुपर्नेछ।


