आयमुलक ऋण (व्यवसाय प्रवद्र्धन) ऋण

संस्थाको शेयर सदस्यले व्यवसायिक तथा उद्यमशिल (आयात निर्यात, होलसेल व्यापार,मिनी सुपर मार्केट, हस्तकला व्यापार,मझौला खालका खरिद तथा विक्रि जन्य पसलहरु लगायतका व्यापार व्यवसायको प्रवद्र्धन तथा विस्तार) कार्य एवं सेवामूलक व्यवसायगर्नको लागि सोको परियोजना वा स्कीमको आधारमा यस प्रकारको ऋण लगानी गर्न सकिनेछ । यस प्रकारको ऋणको लागि घर जग्गा धितो  आबश्यक हुनेछ । परियोजना अनुसार किस्ता किस्तामा पनि ऋण प्रबाह गरिने छ ।