घर (आवास) मर्मत ऋण

ऋण  प्राप्त गर्ने आधार

  • संस्थाका शेयर सदस्यहरूले आफ्नो एकलौटी वा संंयुक्त नाउंमा दर्ता श्रेस्ता कायम भै हकभोग भएको जग्गामा शेयर सदस्यको वसोवास तथा व्यापारिक प्रयोजनको लागि घरको मर्मत (तला थप, आन्तरिक पुर्नसंरचना, रङरोगन, डेकोरेशन आदि) कार्य गर्नको लागि तोकिएको आवश्यक कागजात संलग्न राखी संस्थामा ऋण आवेदन गर्न सक्नेछन् ।
  • यो ऋण सोही कामको लागि एकै अवधिमा एकभन्दा बढी सदस्यलाई लगानी (प्रवाह) गरिनेछैन ।
  •  सदस्यले घरको तला थप गर्नका लागि ऋण आवदेन गरेको अवस्थामा ऋण लगानी (प्रवाह) गर्नु अगाडि नक्सा पास भएको कागजात संस्थामा पेश गर्नुपर्नेछ ।