आपतकालिन ऋण

आपतकालिन ऋण यस संस्थाका शेयर सदस्यहरुको सेवा तथा सुविधाको लागिसंस्थाको सदस्यताप्राप्त गरेको अवधिकोआधारमा तोकिएको शर्तको अधीनमारही र निम्नानुसारको सीमाभित्र लगानी (प्रवाह) सकिनेछ । साथै यो ऋण लिएका ऋणी शेयर सदस्यहरुले उपचार ऋण र बचत जमानी ऋणप्राप्त गर्न सक्नेछैन्न । साथै आपतकालिन ऋण भाखा नघाई लगातार दुई पटक सम्म प्रतिवेदनमा नाम आएका शेयर सदस्यले अर्को तिन वर्षसम्म आपतकालिन ऋण पाउने छैन ।