उधोग / पर्यटन प्रबदन ॠण
संस्थाकाशेयर सदस्यहरुलाई उद्यमशिल व्यवसायहरु प्लास्टिक,फर्निचर,कपडा,ग्रील,गार्मेन्ट,छापाखाना,बेकरी,जुत्ता तथा चप्पल,मसला,हस्तकला, चाउचाउ, घरेलु उत्पादन साथै ट्राभल एजेन्सी,कम्तीमा ३ वर्ष देखि आफ्नै घर जग्गामा सञ्चालन भएको होटल (रिसोर्ट) व्यवसाय आदि क्षेत्रमा ऋण लगानी गर्न सकिनेछ ।