कृषि तथा पशुपालन ऋण
यस प्रकारको ऋण संस्थाका शेयर सदस्यहरुलाई एकिकृत कृषि (कुखुरा,वंगुर,माछा,हांस),कृषि वन, तरकारी खेती,फलफूलखेती,नगदेवाली,खाद्यान्नबाली,कृषिऔजारखरीद,मलखाद खरिद,कुखुरापालन,माछापालन,मौरीपालन,च्याउ खेती,पुष्प खेती,कफि खेती,चिया खेती,नर्सरी,पशुपालन आदि कार्य गर्नका लागि लगानी गर्न सकिनेछ ।