गहना बचत

- खाता खोल्न कुनै शुल्क लाग्ने छैन ।
- न्युनतम रु. ३००।– (तिन सय) बाट कारोवार सञ्चालन गर्न सकिनेछ ।
- मासिक जम्मा गर्नु पर्नेछ ।
- न्युनतम १ वर्ष पछि मात्र खाताबाट रकम निकाल्न सकिनेछ ।
- बचत फिर्ता गर्दा न्युनतम रु. १०००।– (एक हजार) खातामा हुनुपर्नेछ ।