गुणस्तरी

यस प्रकारको ऋण संस्थाका सदस्यहरुको नाममा रहेको घर जग्गा धितो राखि लगानी गर्न सकिनेछ । सदस्यहरुको मासिक आम्दानीको स्रोतबाट कर कटाएर आएको आम्दानीलाई आधार मानेर यो लगानी गर्न सकिनेछ ।