घर (अवास) तथा जग्गा खरिद ऋण

यस प्रकारको ऋण संस्थाका शेयर सदस्यहरूले व्यक्तिगत प्रयोजनको लागि घर,घडेरी खरिद, र जग्गा खरिद गर्ने कार्यका लागि लगानी (प्रवाह) गरिनेछ । तर यो ऋण संस्थाको शेयर सदस्यको एकाघरको परिवारको एकै अवधिमा एउटै धितोबाट एकभन्दा बढी शेयर सदस्यलाई लगानी गरिने छैन ।