जेष्ठ नागरिक बचत

  • खाता खोल्न कुनै शुल्क लाग्ने छैन ।
  • सदस्यको उमेर ६० वर्ष भएपछि यो खाता खोल्न सकिनेछ ।
  • मासिक न्युनतम रु. ५००।– (पाँच सय) देखि रकम जम्मा गर्न सकिनेछ ।
  • मासिक नियमित रकम जम्मा गर्नुपर्नेछ ।