रजत बचत

  • सदस्यको ईच्छा र सुविधाअनुसार न्यूनतम रु.२००।–(दुई सय) बाट खाता खोल्न सक्नेछ ।
  • रजत बचत खातामा मासिक न्यूनतम रु २००।– (दुई सय) देखि ५००।– (पाच सय) सम्म जम्मा गर्नुपर्नेछ ।
  • खाताबाट ५(पांच) बर्षसम्म कुनै पनि रकम झिक्न पाइने छैन,तर संस्थाको शेयर सदस्यताको राजीनामा स्वीकृत भएमा नियमानुसार भुक्तानी दिइनेछ ।