विशेष बचत

  • सदस्यहरुले संस्थामा रु.५००।– (पाच सय रुपैया) मा खाता खोल्नसक्नेछन ।
  • यस खातामा व्याज प्राप्त गर्न रु ५०००।– (पाच हजार रुपैया) न्यूनतम बचत रहनुपर्नेछ ।
  • यस बचत खातामा  तोकिए बमोजिम दैनिक मौज्दातमा ब्याज दिइनेछ ।
  • सदस्यहरूले आफ्नो  खातामा जम्मा गरेको रकम प्रति दिन रू.१००,०००।– (एक लाख रुपैया) सम्म बिना पूर्व सूचना झिक्न सक्नेछ तर एकै दिनमा सो भन्दा बढी रकम झिक्न चाहेमा संस्थालाई पूर्व जानकारी गराउँनुपर्दछ ।