सवारी साधन (हायरपर्चेज) खरिद ऋण

संस्थाको स्वामित्वमा आउन सक्ने खालका निजी वा व्यवसायिक प्रयोजनको लागि नयां वा पुरानो (दुई वा चार पाङ्ग्रे)सवारी साधन खरिद गर्नको लागि यो ऋण लगानी गर्नसकिनेछ ।