new event

Amount distributed to members on the basis of contribution

अाज मिती २०८१ ।०१।१४ गते अार्थिक वर्ष २०७९/८० काे नाफा मध्ये संरक्षित पुंजी फिर्ता काेषमा गएकाे रकमबाट सदस्यहरूलाई याेगदानकाे अाधारमा वितरण गरिने रकम रू सात हजार भन्दा बढि पाउनुहुने सदस्यहरूलाई चेक मार्फत भुक्त्तानी गरिएकाे छ र रू सात हजार भन्दा कम रकम प्राप्त गर्नुहुने सदस्यहरूकाे रकम काराेवार खातामा जम्मा गरिने छ।Today’s date 2081. 01.

Amount distributed to members on the basis of contribution from the fund of reserved capital out of the profit of the fiscal year 2079/80 has been paid through cheque to members receiving more than Rs. 7 thousand will be deposited in the transaction account.