यस संस्थाको ३६औं वार्षिक उत्सव तथा ३१औं वार्षिक साधारण सभाको कार्यक्रम संस्थाको अध्यक्ष श्री दयाराम प्रजापतिज्यूको सभापतित्व तथा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष श्री ओमदेवी मल्लज्यूको प्रमुख आतिथ्यमा कालिमाटी बैंकेट कालिमाटीमा सम्पन्न भएकोछ । उक्त कार्यक्रममा जेष्ठ नागरिक सदस्य, उत्कृष्ठ बचतकर्ता सदस्य, उत्कृष्ठ ऋणी सदस्य, संरक्षित पुँजि फिर्ता कोषबाट सवै भन्दा धेरै रकम प्राप्त गर्ने सदस्य र एस. ई.ई उतिर्ण बालबचतकर्ताहरुलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा नेफ्स्कुनका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेफ्स्कुनका पुर्व अध्यक्ष ऋषिराज घिमिरे, जिल्ला सकहारी संघका अध्यक्ष सुमन के.सी., नेप्mस्कुनका सञ्चालक खेमराज सुवेदी र सक्व कलेजका अध्यक्ष लक्ष्मी प्रसाद श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
36th annual celebration of this organization and 31st annual general meeting program concluded at Kalimati Banket Kalimati under the chairman of the organization Shri Dayaram Prajapati and President of National Cooperative Federation, Mr. Omdevi Mallajiu. Senior citizen member, best savior member, best debt member, member receiving most amount from protected capital return fund and S. E. The children who passed E were honored. NEFSCUN president Chandra Prasad Dhakal, former president of NEFSCUN Rishiraj Ghimire, Suman K, president of district vegetarian association. C. Nepmaskun director Khemraj Subedi and Laxmi Prasad Shrestha, president of Sakwa College, expressed his good wishes.













