धार्मिक यात्रा बचत

धार्मिक यात्रा बचत

  •   सदस्यको इच्छा अनुसार निशुल्क  खाता खोल्न सकिने ।          
  •   मासिक नियमित बचत जम्मा गर्नु पर्ने ।
  •   मासिक रु. १,०००।– (एक हजार) जम्मा गर्नु सकिने । 
  •  बचत रकम जम्मा गरेको १ वर्ष पछि मात्र खाताबाट रकम झिक्न सकिने ।       
  •  खाताबाट रकम निकाल्दा न्युनतम रकम रु. ५००।– (पाँच सय) खाता रहनु पर्ने ।