जेष्ठ नागरिक बचत

जेष्ठ नागरिक बचत

  • खाता खोल्न कुनै शुल्क लाग्ने छैन ।
  • सदस्यको उमेर ६५ वर्ष भएपछि यो खाता खोल्न सकिनेछ ।
  • मासिक न्युनतम रु. ५००।– (पाँच सय) देखि रकम जम्मा गर्न सकिनेछ ।
  • मासिक नियमित रकम जम्मा गर्नुपर्नेछ ।
  • अग्रिम १ वर्षको सम्म जम्मा गर्न सकिनेछ । 
  • आवश्यक पर्दा बचत रकमको ९० प्रतिशत सम्म ऋण लिन सकिनेछ र ऋण व्यवस्थापन शुल्क लाग्ने छैन ।
  • जेष्ठ नागरिक बचतकर्तालाई साधारण सभामा उपस्थित नभए पनि यातायात खर्च उपलब्ध गराइनेछ ।