गहना बचत

गहना बचत

  • खाता खोल्न कुनै शुल्क लाग्ने छैन ।
  • न्युनतम रु. ३००।– (तिन सय) बाट कारोवार सञ्चालन गर्न सकिनेछ ।
  • मासिक जम्मा गर्नु पर्नेछ ।
  • न्युनतम १ वर्ष पछि मात्र खाताबाट रकम निकाल्न सकिनेछ ।
  • बचत फिर्ता गर्दा न्युनतम रु. १०००।– (एक हजार) खातामा हुनुपर्नेछ ।