आयमुलक ऋण

आयमुलक ऋण

संस्थाको शेयर सदस्यले व्यवसायिक तथा उद्यमशिल (आयात निर्यात, होलसेल व्यपार,मिनी सुपर मार्केट,हस्तकला व्यपार,ममmौला खालका खरिद तथा विक्रि जन्य पसलहरु लगायतका व्यपार व्यवसायको प्रवद्र्धन तथा विस्तार) कार्य गर्नको लागि सोको परियोजना वा स्कीमको आधारमा यस प्रकारको ऋण लगानी गर्न सकिनेछ ।  
  ऋणको सिमा र अवधि
(क)     साना व्यपार ः साना व्यपार व्यवसाय अन्तर्गत अधिकतम रु. ३५लाख ऋण लगानी गर्न   सकिनेछ । यसको अधिकतम भाखा ५ (पांच) वर्षको रहनेछ ।
(ख)     ठूला व्यपार ः ठूला व्यापार अन्तर्गत रु. ३५लाख भन्दा माथि संस्थाले तोकेको सिमाभित्र ऋण लगानी गर्न सकिनेछ र यसको अधिकतम भाखा ७ (सात) वर्षको रहनेछ ।  
  व्याजदर
 यस शिर्षकमा व्याजयदर सञ्चालक समितिले समय समयमा तोके बमोजिम हुनेछ ।
भुक्तानी तरिका
यस प्रकारको ऋणको भुक्तानी अनिवार्य किस्तावन्दी रुपमा गर्नुपर्नेछ । परियोजना तथा स्कीम र ऋणी शेयर सदस्यको आम्दानीको विश्लेषण गरी आपसी सहमतिको आधारमा मासिक वा
ग्रेस समय
यस प्रकारको ऋणमा अधिकतम ३ (तीन) महिनाको ग्रेस समय दिन सकिनेछ । तर ग्रेस समयभर किस्तावन्दी तालिकामा उल्लेखित समय अनुसार सांवा व्याज भुक्तानी गर्नुपर्नेछ ।