विशेष बचत

विशेष बचत

  • सदस्यहरुले संस्थामा रु.५००।– (पाच सय रुपैया) मा खाता खोल्नसक्नेछन ।
  • यस खातामा व्याज प्राप्त गर्न रु ५०००।– (पाच हजार रुपैया) न्यूनतम बचत रहनुपर्नेछ ।
  • यस बचत खातामा  तोकिए बमोजिम दैनिक मौज्दातमा ब्याज दिइनेछ ।
  • सदस्यहरूले आफ्नो  खातामा जम्मा गरेको रकम प्रति दिन रू.१००,०००।– (एक लाख रुपैया) सम्म बिना पूर्व सूचना झिक्न सक्नेछ तर एकै दिनमा सो भन्दा बढी रकम झिक्न चाहेमा संस्थालाई पूर्व जानकारी गराउँनुपर्दछ ।
  • खाता बन्द गर्नु परेमा लिखित जानकारी गराउनु पर्नेछ । यसरी खाता बन्द गर्दा रू. २००।– (दुई सय रुपैया) खाता बन्दी शुल्क लाग्नेछ ।
  • यस खाताको बचत रकमलाई धनजमानी राखी ऋण लगानी तथा असुली नीतिको अधीनमा रही ऋण लिन सकिनेछ तर धनजमानी राखेको बराबरको रकम झिक्न सकिनेछैन ।
  • संस्थाको आवश्यकतानुसार यस खातामा रकम लिने वा नलिने निर्णय गर्ने अधिकार संस्थामा सुरक्षित रहनेछ ।